|
|
१. तौल कम गर्छ – सुप खानाले शरीरमा मेटाबोलिज्म बढ्छ । जसले मोटोपन घटाउँन मद्दत गर्छ ।
२. पाचन क्रियाका लागि – सुपमा फाइबर हुन्छ, जसले कब्जियतको समस्या पनि भाग्छ । पाचन प्रक्रियामा सुधार गर्न सहयोग गर्छ । सुपलाई चिया बनाएर पिउनुहोस् ।
३. मुटु रोग – ज्वानो र सुप मिसाएर खाने गरेमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ र मुटु सम्बन्धी समस्याबाट बचाउँछ ।
४. रक्तचाप – सुपमा पाइने पोटाशियमले रत्तmचापलाई नियन्त्रण राख्न मद्दत गर्छ ।
५. क्यान्सर – सुपको दानालाई चियामा पकाएर पिएमा क्यान्सरबाट बचाउँछ । यसमा पाइने एन्टीओक्सिडेन्ट्सले क्यान्सर लाग्न बाट बचाउँछ ।
६. रक्तअल्पता – सुपमा भएको आइरनले रक्तअल्पताबाट बताउँन सहयोग गर्छ ।
७. पिसाबको समस्या – सुपमा ‘डाइयुरेटिक’ गुण हुन्छ, जसले पिसाबसम्बन्धी समस्याबाट बचाउँन मद्दत गर्छ ।
८. अनुहारमा चमक – सुपले शरीरको ‘टोक्सिन्स’(बिष) भगाउँछ र अनुहारमा चमक बढाउँछ ।
९. दम – यसमा पाइने ‘एन्टी ब्याक्टेरियल’ गुणले दम रोग लाग्नबाट बचाउँछ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment