|
|
आज विहान सुदूरपश्चिमबाट आएको नेकपा माओवादी केन्द्रको ७ प्रदेशको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई सहिद घोषणा गर्ने निधो सरकारले गरिसकेको बताए ।
‘देशको सीमा रक्षा गर्ने क्रममा भारतीय पक्षबाट मारिएका गौतमलाई सरकारले सहिद घोषणा गर्ने निधो नै गरिसकेको छ । प्रक्रिया अगाडि बढिसकेको छ,’ प्रधानमन्त्रीले भने– ‘उहाँको परिवारलाई तत्काल १० लाख रुपैयाँ दिने भइसकेको छ । त्यस्तै मृतकका बालबच्चाको पठनपाठनको व्यवस्था सरकारले गर्ने भन्ने निर्णय पनि हामीले भर्खरै गरेका छौं । उहाँको पोस्टमार्टम गरेर सम्मानपूर्वक अन्त्येष्टि गर्ने कुरामा पनि सरकार प्रतिबद्ध छ ।’
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment