|
|
घटनास्थलमा रहेका पत्रकार हरिशचन्द्र बागका अनुसार का अनुसार भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले १२ राउण्ड गोली प्रहार गरेको छ । भारतीय प्रहरीको गोली लागेर स्थानीय गोबिन्द गौतमको मृत्यु भएको छ । भारतीय प्रहरीको गोली लागेर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनामा नेपाल प्रहरीका जवानसहित थुप्रै नेपाली घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
पुनर्वासको आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै भारतीय एसएसबीले हस्तक्षेप गरेपछि स्थानीय नेपाली प्रतिकार उत्रिदा भारतीय पक्षबाट गोली चलेको हो ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment