Saturday, March 18, 2017

साउदी अरबको जेलमा रहेका ‘गिरबहादुर घर्ती’को रिहाईको माग गर्दै उनकी श्रीमतीले मागिन सहयोग

साउदी अरबको जेलमा रहेका “गिर बहादुर घर्ती “को रिहाईको माग गर्दै उनकी श्रीमतीले मागिन सहयोग। कृपया सके सहयोग गरौँ नभए सेयर गरौं !

 तपाइको एक सेयरले सम्बन्धित निकायसम्म पुग्न सक्नेछ अथवा तपाईहरुको अलिअलि सहयोगले गिर बहादुर घर्तीले नया जीवन पाउनेछ। शनिबार रिपोर्टस नेपाल क्लबमा पत्रकार सम्मेलन गरि उनकी श्रीमतीले यसो भनिन, भिडियो:





Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment