Friday, March 10, 2017

भारतीय विज्ञ एसडी मुनीले भने– कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्छ

काठमाडौं, २७ फागुन । भारतका नेपाल मामला विज्ञ एसडी मुनीले कञ्चनपुर घटनामा भारतले नेपालसँग माफी माग्नुपर्ने बताएका छन् ।

विहिबार भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटनामा प्रतिक्रिया जनाउँदै भारतीय बुद्दिजीवि मुनीले आज विहान सामाजिक सञ्जाल ट्वीटरमार्फत क्षमायाचता गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्– ‘एसएसबीको फायरिंगमा नेपाली नागरिक मारिएको घटनामा भारत सरकारले तुरुन्त क्षमायाचना गरी क्षतिपूर्ति दिनुपर्छ ।’

यस्तो छ मुनीको ट्वीटः

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment