|
अंगुरको बियाँ हालैमात्र गरिएको अनुसन्धानले विभिन्न प्रकारका क्यान्सरबाट छुट्कारा दिलाउँन अंगुरको बियाँ निकै अचुक भएको प्रमाणित गरेको छ । अनुसन्धानको प्रतिवेदनमा उल्लेख भए अनुसार अंगुरको बियाँले मात्र ४८ घण्टामा हरेक किसिमका क्यान्सरलाई ७६ प्रतिशतसम्म नियन्त्रण गर्ने काम गर्दछ । अमेरिकन एसोसिएशनको जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार अंगुरको बियाँमा पाइने ‘जेएनके प्रोटीन’ले क्यान्सरलाई नियन्त्रण गर्न निकै सहायता प्रदान गर्र्दछ । एजेन्सीको सहयोगमा नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment