|
|
नवलपरासीको भुमही र रुपन्देहीको भैरहवा भव्य कार्यक्रम गरेको एमालेले कपिलवस्तुको तौलिहवा र दाङको लमहीमा विशेष कार्यक्रम गर्ने जनाइएको छ ।
राष्ट्रियता कमजोर भएको जनाउँदै आएको एमालेले राष्ट्रियताका पक्षमा जागरण गर्न अभियान थालेको हो ।
झापाबाट सुरु भएको एमालेको अभियान सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताले अबरोध गरेपछि तीन दिन स्थगित भएको थियो । त्यसपछि हेटौँडाबाट सुरुवात भएको अभियान ऐतिहाँसिक कार्यक्रम गर्दै अगाडि बढेको एमालेका नेताहरूले बताएका छन् ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment