Saturday, March 25, 2017

भारतको र नेपालको सिमानामा पर्खाल नलगाउने र घुंडा टेक्ने सरकार भयो भने नेपाल भारतले खान्छ

भारतको र नेपालको सिमानामा पर्खाल नलगाउने र घुंडा टेक्ने सरकार भयो भने नेपाल भारतले खान्छ – साध्यबहादुर भण्डारी |

 नेपाल र भारत बिच सीमावर्ती क्षेत्रमा भारतीय हस्तक्षेप बढ्दै गएपछि सिमाविद तथा राजनैतिक विश्लेषकले सुझाव दिने गरेका छन कि नेपाल र भारतको सिमा अनिवार्य पर्खाल लगाउनुपर्छ अनि मात्र भारतिय हस्तक्षेप नियन्त्रण गर्न सकिन्छ ।

नत्र भए यस्तै खुला सिमाको कारणले नै नेपालमा अशान्ति र भारतिय हस्तक्षेप भैइनै रहन्छ। यसै विषयमा आधारित साध्यबहादुर भण्डारी सँग गरिएको विशेष कुराकानी। भिडियो अन्तर्वार्ता:


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment