Sunday, March 12, 2017

रेखा थापा होली खेल्न नारायणकाजी निवासमा

रेखा थापा होली खेल्न नारायणकाजी निवासमाठमाडौँ २९ फागुन । नायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले माओवादी केन्द्रका वरिष्ट नेता नारायणकाजी श्रेष्ठ सँग होली मनाएकी छन् ।

नायिका करिश्मा मानन्धर गोदावरी स्थित घरबाट होली मनाएर फर्कने क्रमामा नारायणकाजीको निवास हतिवनमा पुगेर  रेखाले होली खेलेकी हुन् ।
चलचित्र पलाँसको टिमसहित रेखा  होली खेल्न त्यहा पुगेकी थिइन् ।

 

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment