Sunday, March 12, 2017

छोरीसँग यसरी मनाए धुर्मुस-सुन्तलीले होली

काठमाडौँ २९ फागुन । सामाजिक सद्भावको सन्देश प्रवाह गरेका चर्चित हास्यकलाकार तथा समाजसेवी  धुर्मुस-सुन्तली अर्थात् सिताराम कटेल र कुन्जना घिमिरेले यस वर्षको होली आफ्नी छोरी सुबिहानीसँग मनाएका छन् ।

एकिकृत नमुना मुसहर बस्तीको निर्माणमा जुटेका धुर्मुस-सुन्तली होली मनाउन काठमाडौँ आइपुगेका छन् ।





Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment