Monday, March 13, 2017

अर्को देशको फौजले देशमा आएर नागरिक मार्छ के यो देशमा सरकार छ र ? भन्दा झोक्रिए बिमलेन्द्र निधि

 - संसारको कुनै पनि ठाउँमा चाहे त्यो सानोमा सानो ठुलोमा ठुलो देश किन नहोस,सिमानामा यसरी मार्ने र मर्ने अनि सिमाना मिचिने काम हुनु भनेको एकाएक बिद्रोह गर्नु हो।यहि बिद्रोह पाकिस्तान र भारतको बिच भइ रहेको छ,कस्मिरको लागि।

तर नेपालमा किन र केका लागि?न त भारत संग कुनै पुरानो रिसिबी छ न कुनै पाकिस्तानले जस्तो व्यवहार गरेको छ नेपालले।आखिर किन?मधेसी को लागि हो भने यो हाम्रो देशको पारिवारिक मामला हो।

यद्यपि उसले मधेसी लाई आफ्नो देश को नागरिकको हैसियतले हो भने के नेपाली नागरिक भारतमा छैनन् ?भारतले पक्कै मधेसीको लागि स्वार्थ पूरा गर्दैछ भने किन उसको संविधान मा नेपालीको लागि न शब्द लेखियो छैन?

भारतमा मधेसी जनताहरु भन्दा धेरै नेपाली जनताहरु भारतमा छन खै त नेपालले त्यो दृस्ठिकोणले हेरेको?यद्यपि भारतको एस एस बि आएर नेपाली नागरिकलाई मार्दै जन्छ भने नेपालले पनि कुटनैतिक.........सबै मित्र रास्ट्र संग सहयोग लिएर जवाफ दिनु पर्दछ इट्टाको जवाफ पत्थरले।




Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment