Friday, March 10, 2017

कञ्चनपुर घटनामा मधेसी मोर्चा भारतको पक्षमा उभियो! (हेर्नुस् भिडियो)

कञ्चनपुरको पुनर्वास घटनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भारतको पक्षमा उभिएको छ । शुक्रबार बसेको संसद बैठकमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं मधेसी मोर्चाका नेता अशोक राईले कञ्चनपुरमा नेपाली मारिने गरी भएको घटनामा भारतीय सुरक्षाकर्मीले गोली नचलाएको दाबी गरेका हुन् ।

 उनले भारतीय राजदूतावासले एसएसबीले गोली चलाएको छैन भनी निकालेको विज्ञप्तिको सर्मथन गर्दै भने– ‘कञ्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिएको छ । भारतीय दूतावासले गोली नचलेको बताएको छ । यो घटना रहस्यमय छ ।’
 हेर्नुस् भिडियोः

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment