|
|
१. यस्तो समयमा अदुवा धेरै उपयोगी हुन्छ । ताजा अदुवामा नुन लगाउने या अदुवाको रसमा कागती मिलाएर पानी पिउँदा राम्रो हुन्छ । यसले बमिट हुन रोक्नुका साथै टाउको दुखाइ पनि कम गर्छ ।
२. जिरामा मह बराबर मिलाएर बिहान उठ्नासाथ दैनिक खाँदा आराम र तागत दिनुका साथै टाउको दुख्नबाट पनि बचाउँछ ।
३. धनियाँको पातको रस बनाएर कागतीमा मह मिलाएर खाँदा राम्रो हुन्छ । जब स्वास्थ्यमा खराबी भएको महसुस हुन्छ, तब यो पिउँदा राम्रो हुन्छ । सकिन्छ भने बिहान उठ्नासाथ पिउँदा पनि राम्रो गर्छ ।
४. दिनमा तीनपटक पुदिनाको रसमा मह मिलाएर पिउँदा पनि गर्भवती अवस्थामा शरीरलाई फाइदा गर्छ ।
५. बिहान उठेर नित्यकर्मपछि सामान्य खालका एक–दुईवटा बिस्कुट खाँदा राम्रो हुन्छ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment