|
|
सांसद घुबायाले अश्लील भिडियो सार्वजनिक हुनुमा अकाली दलका अध्यक्ष सुखबीर सिंह बादल जिम्मेवार रहेको आरोप लगाएका छन् । साढे ४ मिनेटको यो भिडियोमा सांसद घुबाया कथित रुपमा एक महिलासँग आपत्तिजनक अवस्थामा देखिएका छन् । घुबाया फिरोजपुरका सांसद हुन् । जो कांग्रेसको टिकटमा फाजिल्काबाट पहिलोपटक चुनाव लडिरहेका आफ्नो छोराको चुनावी प्रचारमा व्यस्त थिए ।
यो भिडियोले चुनावको मुखैमा छोरालाई पनि धक्का पुग्ने अनुमान गरिएको छ । सेक्स टेप प्रकरणमा प्रहरीले छानविन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment