|
|
टेंपल यूनिवर्सिटीमा बायोलजीको एसोसिएट प्रफेसर एरिक कार्डेसले रहस्यमयी टापूका विषयमा रिसर्च गरेका छन् । उनको रिसर्चको डिटेल ओशिऐनाग्रफी नामक जर्नलमा छापिएको छ ।
कार्डेसने डिस्कवरी न्यूजलाई भनेका छन्, ‘गहिरो समुन्द्रमा जतिजति तपाई तल जानु हुन्छ । तपाईलाई त्यहाँ नदी र टापूहरू देखा पर्छन् । त्यो देख्नेवित्तिकै तपाईलाई अर्कै दुनियाँमा आए जस्तो अनुभूति हुन्छ ।’ स्थानीयहरूले यो टापूलाई मान्छे खाने टापूको संज्ञा समेत दिएका छन् ।
समुन्द्रको तल रहेको पानी आसपाको टापको पानीभन्दा छ गुना नुनिलो रहेको छ । यसमा मीथेन र हाइड्रोजन सल्फाइडको मात्रा अत्याधिक रहेको छ । आसपासको समुन्द्रको पानीमा यो मात्रा छैन ।
समुन्द्रमा डुबुल्की लगाउन मन पराउने व्यक्तिका लागि यो टापू घातक हुन सक्ने समाचारमा जनाइएको छ । सो टापूका पानीमा सिर्फ बैक्टीरिया र ट्यूब वर्ममा मात्रै जिउँदो रहन सक्ने जनाइएको छ । – एजेन्सी
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment