Sunday, February 26, 2017

शास्त्र भन्छ- यी ७ ब्यक्तिको घरमा खाना नखानुस् !

भोजन हरेक ब्यक्तिलाई आवश्यक हुन्छ । खाना विना बाँच्न असम्भव छ । तर शास्त्रले जहाँ पायो त्यहिँ खाना खान नहुने भनेको छ । शास्त्रका अनुसार ७ ब्यक्तिको हातको खाना खानु धार्मिक र आर्थिक दृष्टिले घातक रहेको उल्लेख गरेको छ ।

यी ७ लाई निद्राबाट कहिल्यै पनि नबिउँझाउनुस्


१- ब्याजमा ऋण दिने ब्यक्ति
शास्त्रका अनुसार ब्याजमा ऋण दिने ब्यक्तिको घरमा खाना नखाएको राम्रो हुन्छ । गरुण पुराणले ब्याजमा ऋण दिने ब्यक्तिलाई अत्याचारी मानेको छ । यस्ता ब्यक्तिले अरुमाथि अत्याचार गर्ने हुँदा यस्ता ब्यक्तिको घरको खाना खाँदा धर्म नाश हुन्छ र पापको हिस्सा बनिन्छ ।

२- चरित्र हिन ब्यक्ति
गरुण पुराणमा नैतिकरुपमा चरित्रहिन ब्यक्ति स्त्री वा पुरुष जो भएपनि त्यस्ता ब्यक्तिको घरमा खाना नखानु भनेको छ । परस्त्री वा परपुरुषसँग शारीरिक सम्बन्ध राख्नेहरुको घरमा खाना खान नहुने उक्त पुराणमा लेखिएको छ । यस्ता ब्यक्तिको घरमा खाना खाँदा पापको भागी आफू पनि भइन्छ ।


३-तेश्रो लिङ्गी

पुराणका अनुसार तेश्रो लिङ्गीहरुको हातको खाना खानु पाप मानिन्छ । यीनीहरुलाई दान दिनु तर अन्न ग्रहण नगर्नु भनेर शास्त्रमा उल्लेख छ ।

यी ४ ब्यक्तिलाई सँधै शत्रु ठान्नुस्


४- तामसी

तामसिक बस्तुको सेवन गर्नेहरुको घरमा पनि अन्न खान नहुने शास्त्रमा उल्लेख छ । यस्ता ब्यक्तिको घरमा अन्न खाँदा पापको भागी बनिन्छ ।

५- क्रोधी र हिश्रक ब्यक्तिको हातको अन्न खानु हुँदैन । अहंकारी र क्रोधी ब्यक्तिको हातबाट अन्न खाँदा पाप बोक्नु पर्ने गोरुण पुराणमा उल्लेख छ ।

६- अनैतिक तरिकाले धन आर्जन गर्ने ब्यक्तिको घरमा पनि अन्न ग्रहण गर्न नहुने शास्त्रको भनाइ छ ।

७- मनुस्मृतिमा उल्लेख भए अनुसार रजस्वला भएका स्त्रीको हातको अन्न पनि खानु उचित हुँदैन । बैज्ञानिक र स्वास्थ्यको दृष्टिले पनि यस्ता महिलाको हातको अन्न असुद्ध मानिन्छ ।



Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment