Friday, March 10, 2017

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेलको यथावत

काठमाडौं, २७ फागुन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढाएको छ ।

निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो ।

ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि नभएको आयल निगमले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment