|
|
जुन शरीरमा प्रतिरक्षा प्रणाली, हाडहरूको विकास, दाँत क्याल्सियम प्राप्ति गर्नका लागि एकदमै आवश्यक छ । युरोप र उत्तर अमेरिकामा गरी १ लाख ५५ हजारभन्दा बढी व्यक्तिहरूमा गरिएको ३५ भन्दा बढी अध्ययनहरूले यो नतिजा निकालेका हुन् ।
अध्ययनले उच्च मात्रामा भिटामिन ‘डी’ भएका व्यक्तिहरूको रक्तचाप आवश्यक मात्रामा हुने पत्ताल लगाएका थिए । अध्ययनमा प्रत्येक १० प्रतिशत भिटामिन ‘डी’को मात्रालाई बढाउँदा उच्च रक्तचापको खतरा ८ प्रतिशतले घट्ने देखिएको थियो ।
डा.विमल करानी र उनको टीमले गरेको यस अध्ययनमा यो नतिजाले आफूहरूमा आत्मबल बढाएको बताएका छन् ।
यसको असर र कारणहरूको बारेमा उनीहरूले बताएका छन् । डा.करानी लण्डन विश्वविद्यालयको बाल स्वास्थ्य इन्सिटिच्यूटसँग सम्बिन्धित छन् । – एजेन्सी
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment