|
उनले माझी गाँउको बारेमा समाचार पढेको र आफ्नो स्व. पति श्रीकृष्ण श्रेष्ठको जन्मथलो भएको कारण जन्मदिनको अवसर पारेर त्यहाँ पुगेको बताएकी छिन् ।
‘त्यहाँ पुगेपछि उहाँहरुले दादा (स्व.श्रीकृष्ण श्रेष्ठ) लाई गरेको माया र मलाई गरेको सम्मान देखेर मन थाप्न सकिन । उक्त बस्ती र जनजीवन देखेर मेरो तर्फबाट जे गर्ने सक्छु त्यो गर्छु भनेर अठोट गरे । त्यहि आँटले आज हजुरहरु माझ सहयोगलागी आएको छ । ’ उनले बताइँन् ।
श्वेताले क्यान्सर पीडितलाई पनि सहयोग गर्ने बताइन । ‘उहाँ (स्व.श्रीकृष्ण श्रेष्ठ)ले पनि क्यान्सरकै कारण ज्यान गुमाउनु भयो । उहाँको शरीर हाम्रो साथमा नभए पनि उहाँको नामलाई सधैँ जगाइ राख्नेछु’, उनले भनिन् । मिडिया एनपी
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment