|
|
१. मुटुमा असर – सेतो ब्रेडमा प्रोटीन, भिटामिन र फाइबर हुँदैन । यसमा सोडियम बढी हुने भएकाले मुटुको समस्या बढेर जान्छ ।
२. तौलमा असर – ब्रेडमा चिनी बढी हुन्छ । जो व्यक्ति दैनिक ब्रेड खाने गर्छन्, उनीहरुमा मोटोपन तीव्रगतिले बढेर जान्छ ।
३. कलेजोमा असर – अधिकांश ब्रेड मैदाबाट बनेको हुन्छ । मैदा आन्द्रामा टाँसिने गर्छ । यसले पौष्टिक अल्सर वा कलेजो खराब हुने संभावना रहन्छ ।
४. आत्तिने वा डराउँने – सेतो ब्रेडलाई सेतो बनाउँन ब्लीचिङ एजेन्ट्स हालिन्छ, जसमा क्लोरिनको मात्रा बढी हुन्छ । यसले व्यक्तिको आत्तिने वा डराउँने स्वाभावमा असर पार्छ ।
५. दाँतलाई गर्छ असर – यसमा स्टर्चको मात्रा बढी हुन्छ, जसले दाँत खराब गर्न सक्छ ।
६. पेटलाई असर – ब्रेडमा ग्लूटेनको मात्रा बढी हुन्छ, यसले पेट दुखाई, पखालाजस्ता समस्या हुन सक्छ ।
७. शरीरमा चिनीको मात्रा बढाउँछ – यसमा कार्बोहाइड्रेट बढी हुन्छ । यसले शरीरमा चिनीको मात्रा बढाउँछ र मधुमेहको समस्या हुनसक्छ ।
८. छालामा असर – सेतो ब्रेडमा रहेको स्याचुरेटेड र टान्स फ्याट्सजस्ता तत्वले गर्दा शरीरमा उत्पान्न हुने ‘सीबम’ले छालालाई ड्यामेज गर्छ ।
९. पाचन प्रक्रियामा समस्या – यसमा पोटासियम आयोडेटको मात्रा बढी हुन्छ । धेरै ब्रेड खाएमा पेट दुखाई वा वान्ता हुन सक्छ ।
१०. शरीरका कोशिकामा असर – ब्रेडमा पोटासियम ब्रोमेटको मात्रा बढी हुन्छ । यसले शरीरको कोशिकाहरुमा नोक्सान पुर्याउँछ र क्यान्सर हुनसक्छ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment