|
|
युवा संघका नेता रोशन बस्नेतका अनुसार राजविराजमा भएको गोली काण्डमा भागदौडका क्रममा घाइते भएका राईलाई हेलिकप्टरमार्फत मंगलबार काठमाडौं ल्याई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ । उनलाई आईसीयुमा राखिएको छ ।
विराटनगरको नोवेल अस्पतालमा उपचार हुन नसकेपछि राईलाई काठमाडौं ल्याइएको र ट्रामा सेन्टरमा वरिष्ठ चिकित्सकहरुले उनको उपचार गरिरहेको बस्नेतले बताए । उनका अनुसार राईको करङ ५ ठाउँमा भाचिएको तथा आन्तरिक रक्तश्राव धेरै भएको कारण अवस्था गम्भीर छ ।
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment